यो एउटा समस्याको रुपमा खडा भएको छ जसले धेरै महिलालाई निराश बनाउने काम गर्दछ । तर, वैज्ञानिकहरुले सेक्स गर्ने बित्तिकै सुत्ने पुरुषहरुका लागि राम्रो बहाना निकालिदिएको छ । जब पुरुषहरु यौनक्रियामा संलग्न हुन्छन् तब उनीहरुको दिमागले सुत्नको लागि आदेश दिन्छ, एक नयाँ अनुसन्धानले प्रकाशित गरेको छ । चरमोत्कर्षपछि पुरुषको दिमागले सोच्ने काम बन्द गर्ने वैज्ञानिकहरुले उक्त अनुसन्धानमा उल्लेख गरेका छन् । त्यसको ठिक बिपरित महिलाहरु चरमोत्कर्ष पछि थप उर्जाशील हुने र पुरुषहरु सुतिदिनाले निराश भएर छततिर हेरेर बस्ने सम्भावना उच्च रहेको अनुसन्धानकर्ताहरु बताउँछन् । चरमोत्कर्षको दौरान र चरमोत्कर्ष पछि पुरुषहरुमा गरिएको उक्त अध्ययनले पुरुषको दिमागको सेलिब्रल कोरटेक्स ( जसले सोच्ने काम गर्छ) पूरै निष्कृय हुने गर्दछ
.
.
Tuesday, January 22, 2013
यौन सम्पर्क पछि किन सुत्न चाहन्छन पुरुष ?

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment