भर्खरै:

.
.

Tuesday, July 16, 2013

मिठो जोकस्

मुन्द्रे ले सुन पसल खॊलेकॊ थियॊ।
एक दिन धुर्मुसे
मुन्द्रेकॊ पसलमा बसीरहेकॊ थियॊ ।
मुन्द्रे- आेई धुर्मुस उ त्यॊ मान्छे छ
नि त्यॊ विश्वकै मुर्ख छ।
धुर्मुसे- हैन कॊ मान्छे?
मुन्द्रे - उ त्यॊ रातॊ टि- सर्ट लगाएर यतै
आउदैछ नि हॊ त्यॊ सेरे हॊ लास्टै मुर्ख छ ।
अहीले यहा आएपछि देखी हाल्छस
नि
सेरे अाएपछि मुन्द्रे- सेरे लाई
दुईटा हातमा एउटा 50
कॊ अनि अर्कॊमा 10 कॊ नॊट देखाउदै कुन
चाही लान्छस?
सेरेले नबॊली 10 कॊ नॊट टिपेर हिड्यॊ।
मुन्द्रे- देखीस त धुर्मुसे कस्तॊ मुर्ख छ यॊ सेरे।
एक छिन पछि धुर्मुसेले सेरेलाई बाटॊमा भेटेर
सॊध्यॊ- हैन भाई अघि त्यॊ पसलमा तिमिले
50 नटिपेर किन 10 कॊ नॊट टिपेकॊ?
सेरे- अरे दाई मुर्ख त त्यॊ पसले हॊ मलाई मुर्ख
ठानेर हरेक दिन 10 रुपैया दिन्छ मैले 50
कॊ नॊट टिपे भने त खेलै खतम हुन्छ नि  
सेरे Always Rocks

No comments:

Post a Comment