भर्खरै:

.
.

Sunday, July 14, 2013

"गजल" बर्षौपछी तिमीलाई, देखेर रोए

"गजल"

बर्षौपछी तिमीलाई, देखेर रोए 
डांडैले फेरी, छेकेर रोए!! 

नछुट्ने बाचा ती बन्धन हाम्रा 
भाबीले अर्कै, लेखेर रोए!! 

भक्कानो फुटी बर्सिए आंसु 
जमिनमा घोडा, टेकेर रोए!! 

पुरानै घाउ बल्झियो फेरी 
दैबले सार्है, हेपेर रोए!!!

कुमार के.सी
जगत अर्घाखांची

No comments:

Post a Comment