कुनै एउटा अफीसमा भर्खरै नयाँकर्मचारी भर्ना भएछ र पहिलो दिन अफिस गएछ। दिनभरी कामगरेपछी चियाको लागी
छुट्टीभएछ।त्यो नयाँ कर्मचारीले फोन गरेर खाजा अडर गर्दै भनेछ:- ए भाईयहाँ ४ कप चिया र ८ वटा समेसा छिट्टो लिएर आइज।
तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेनसानमा पुगेछ।
उताबाट:- ओई त को सगँ कुरा गर्दैछस् तलाई थाहा छ?
नयाँ कर्मचारी:- थाहा छैन
उताबाट:- म यो अफिसको M.D. हुँ?
नयाँ कर्मचारी:- तलाई थाहा छ, को सगँ कुरा गर्दैछस्?
उताबाट:- थाहा छैन
नयाँ कर्मचारी:-त्यसो भने ठिकै छ। (त्यती भनेर नयाँ कर्मचारीले फोन राखेछ।)

No comments:
Post a Comment