भर्खरै:

.
.

Monday, July 15, 2013

प्रेमकथा:

प्रेमकथा:
=======
एउटी केटीलाई धेरै माया गर्थ्यो तर
डराएर
केही भन्न सकेको थिएन ।
1 दिन उसले म्यासेजमा I love u लेखेर पठाउने
निर्णय
गरेछ । उसले राती 'I LOVE U' लेखेर
केटीको नंबरमा म्यासेज पठाएछ । केही समय
पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन
बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई
गरेर
मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र
सुतेछ ।
रात भरि केटीकै सपना देखेछ । बिहान उठेर
नुहाएछ र
मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज
पढेको त यस्तो लेखेको रैछ .
.
.
+9771414
Your account fee: 0.17
Rupees. Please recharge in
time. Thank you

No comments:

Post a Comment