.
.
Sunday, July 14, 2013
माल्दिम्भसमाथि नेपाललाई जित्नै पर्ने दबाब
३० असार, काठमाण्डौ । दक्षिण एशियाली आमन्त्रण पुरुष च्याम्पियनसिप भलिवलमा नेपाल माल्दिभ्ससँग भिड्दैछ ।
खेल राष्ट्रिय खेलकुद परिषद्को अभर्डहलमा आइतवार हुने खेलमा फाइनल प्रवेशका लागि नेपाललाई माल्दिभ्समाथि जित्नै पर्ने दबाव छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको नेपाल दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो । आइतवार नै हुने अर्को खेलमा अफगानिस्तानले श्रीलंकाको समना गर्नेछ । नेपाल र माल्दिभ्सलाई हराएको श्रीलंका फाइनलमा पुगिसकेको छ ।
Labels:
sahitya
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment