भौतिक सुख-सुविधा, आम्दानी मा सुधार को साथ सफल यात्राको योग छ।
पारिवारिक मामला सुध्रने छ। अनावश्यक जोखिम नउठाउनुहोला। व्यापारमा नयाँ अनुबन्ध हुन सक्नेछ।
|
व्यर्थ को झंझट बाट दूर रहने प्रयास गरनुहोला। आर्थिक गतिविधिमा ध्यान दिनुहोला।
व्यापार-व्यवसाय मा उतार-चढाव आउनेछ। अतिरिक्त सतर्कता एवं सूझ-बूझ राख्नु पर्नेछ।
|
विद्यार्थि को परिश्रम तथा उत्साह बाट सफलता मिल्नेछ। स्थितीमा सुधारको संभावना रहनेछ।
व्यापारमा लाभ हुनेछ। आर्थिक स्थिति कमजोर रहनेछ।
|
नवीन योजना बन्नेछन्। वाहन सम्बन्धि सम्झौता हुने योग छ।
नित्य कर्म वा खानपानमा नियन्त्रण राख्नुहोला। परिवारमा खूशिको माहौल रहनेछ।
ईश्वरमा आस्था बढ्नेछ।
|
सामाजिक मान-मर्यादा वा प्रतिष्ठा यथास्थितिमा रहनेछ। आर्थिक आवश्यकताको पूर्ति संभव रहनेछ।
व्यापारमा लाभको योग रहनेछ। क्रोध एवं उत्तेजना संयम रहनुहोला।
|
रोकिएका काम पूर्ण हुने संभावना छ। परिवार को व्यवहार सहयोगात्मक रहनेछ।
व्यावसायिक स्पर्धामा तपाईँलाई लाभ हुने योग छ। बोलीमा नियन्त्रण जरुरी छ।
|
जीवनसाथी को परामर्श बाट लाभ प्राप्तिको योग छ। व्यापारीलाई राहत मिल्ने देखिन्छ।
आर्थिक स्थिति सुधार हुनेछ। दिनचर्यामा विशेष ध्यान दिनुहोला। रचनात्मक काम हुनेछन्।
|
मनोबल मजबूत रहनेछ। जागिरमा ऐच्छिक पदोन्नति एवं स्थानांतरणको योग छ।
व्यर्थको भागदौडबाट बच्नुहोला। परिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। रोकिएको धन प्राप्त हुनेछ।
|
पराक्रमबाट बिग्रिएका काम समेत सफलतापूर्वक पुरा हुनेछन्। समाजमा सम्मान मिल्नेछ।
व्यापारमा नयाँ योजनाको शुभारम्भ संभावना छ। आफ्नो काममा ध्यान दिनुहोला।
|
नोकरी वा व्याबसायमा लेन-देनमा सतर्कता अपनाउनुहोला। अनावश्यक खर्च नगर्नुहोला।
परिवारको समस्या समाधान हुनेछ। अतिरिक्त संयनम तथा सन्तोष राख्नु जरुरी छ।
|
आर्थिक उन्नति, प्रगति बाट मन प्रसन्न रहनेछ। आफन्तजनसँग भेट हुनेछ।
देखावटी आडम्बरबाट टाढै रहुनुहोला। नयाँ कामको शुरुआत हुनेछ। धार्मिक आस्था बढ्नेछ।
|
व्यर्थ को भागदौड बाट बच्नुहोला एवं मानसिक संतुलन कायम राख्नुहोला।
पारिवारिक जिम्मेवारीको निर्वाह गर्न पाउनुहुनेछ। व्यापार-व्यावसाय लाभप्रद रहनेछ। सामाजिक सम्मान मिल्नेछ।
स्खलन ढिलो हुने उपाय के होला ? शीघ्र स्खलन के हो ? ... Read More athttp://www.palharu.blogspot.ae/2012/11/blog-post_9674.html |
.
.
Wednesday, July 24, 2013
आजको राशिफल (Today’s Horoscope) | १० साउन २०७०, बिहिबार | July 25/2013
Labels:
bibidh,
international,
sahitya
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment